ब्लगलाई परिस्कृत गर्ने क्रममा मेरो ब्लगगको बायाँ र्साईडबारमा राखिएको 'फोटो ब्लग' लिङ्कलाई पर्ूण्ाता प्रदान गर्ने क्रम लगभग अन्तिम चरणमा पुगेको छ । मैले आज फोटो ब्लगको औपचारिक प्रकाशन गरेको छु । आफ्नै दर्ुइ-चार फोटोहरु प्रकाशन गरेर सुरु गरेको यस ब्लगमा म आफूले खिचेका र आफ्नै व्यक्तिगत र पारिवारिक फोटोहरु प्रकाशन गर्दै जानेछु । मैले यो टेम्प्लेट पनि 'सिम्प्लेक्स डिजाईन'बाट नै लिईएको हो ।

0 comments