ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Myself , Topnews - नयाँ 'ब्लगिङ' सुरुवात


मलाई ठ्याक्कै मिति याद नभए पनि म करिब-करिब ६ वर्षपहिलेदेखिको Blogger User हुँ । तर यो लामो अन्तरालमा मैले 'ब्लगर ब्लग' लाई नितान्त ब्लगिङभन्दा पनि वेभ-र्साईटको स्र्टाईलमा विकास गर्ने कोसिस गरेको थिएँ । मैले त्यहि दौरान केही ब्लगहरु सिर्जना गरेको थिएँ, जो अहिले पनि मैले प्रयोग गर्ने गरेको छु ।
अहिले धेरै पछि आएर, मैले एउटा ब्लग सुरू गरेको छु जहाँ म जीवनभर आफ्ना विचार, लेख र अन्य सामग्रीहरु प्रकाशन गर्ने कोशिष गर्नेछु । आगामी दिनमा म आफ्ना अप्रकाशित सामग्रीहरु यहाँ राख्नेछु अनि नयाँ सामग्रहरु पनि ।

Tags: Myself , Topnews

0 comments

Leave a Reply