ब्लग रुचाउने मित्रहरू !

You Are Here: Home - Myself - मेरो ब्लगको नयाँ 'लुक्स'

पछिल्लो समय मैले ब्लगमा केही सुधार हुने कुरा देखें । हुन त मैले पहिले पनि भनिसकें, मैले ब्लग प्रयोग गरेको धेरै भयो भनेर । तर मैले यो 'सिम्प्लेक्स डिजाईन' ब्लग टेम्प्लेट प्रयोग गरेर तयार गरेको दोस्रो ब्लग हो । पहिले मैले न्यूज पेपरको लागी प्रयोग गरेको थिएँ तर अर्के 'टेम्प्लेट' । अहिलेको यो टेम्प्लेट पनि 'म्यागाजिन स्र्टाईल'को नै छ तर यसलाई मैले मेरो नितान्त व्यक्तिगत ब्लगको रुपमा प्रयोग गर्नको लागि सुरु गरेको हुँ । मलाई टेम्प्लेट कस्टमाईज गर्न पनि अलि गाह्रो जस्तो भएको थियो पहिलो टेम्प्लेटमा तर यसमा धेरै सजिलो भयो । एउटै उत्पादन भएर होला ।
अब मैले हरेक 'क्याटगोरी'मा दर्ुइ-दर्ुइ 'आईटम पब्लिस' गरे पछि टेम्प्लेट पूरा सेटिङ हुने कुरामा विश्वस्त छु । हेरौं मेरो आशा कतिको पूरा होला । ... आउने दिनमा अरु लेख्नेछु् ।
Tags: Myself

0 comments

Leave a Reply