'मान्छेको माया यहाँ, खोलाको पानीजस्तो...' यस्तै कालजयी गीतका गीतकार डा. राममान तृषित १७ जेष्ठमा हामीलाई सम्झनामा बिलाएर अस्ताएका छन् । नेपालीपन र नेपालीमनको गीत लेख्ने यीनै गीतकार तृषितको ७१ बर्षो उमेरमा निधान भएको हो ।
तृषितको राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय चिकित्सा पेशामा सक्रिय तृषितको स्वास्थ्यमा खरावी देखिएपछि तीन महिनाअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
तृषित विगत दुई वर्षदेखि मृगौला र नशा सम्बन्धी रोगबाट पीडित हुँदै आउनु भएको थियो । तृषितको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ देखि १२ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा राखिएको थियो ।
आँसु झर्दाखेरि पनि रूवाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन
कस्तो माया लाइएछ आˆनै मन मारिदिने
कस्तो बत्ती बालिएछ रातै लामो पारिदिने
यस्तै गीतका र्सजक तृषितप्रति संस्कृति मन्त्री खगेन्द्र प्रसाई, कांग्रेस महामन्त्री प्रकाशमान सिंहका साथै गितकार, संगितकार, साहित्कयार र कलाकारलगायत विशिष्ट व्यक्तिहरुले प्रज्ञा भवन पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
उनका प्रकाशित कृति
सम्मान र पुरस्कार
छिन्नलता गीत पुरस्कार २०४७, व्यथित काव्य पुरस्कार २०६७, नातिकाजी विशेष सङ्गीत सम्मान २०६६, सुरभि नवरत्न स्रष्टा सम्मान २०६७, नेपाली साहित्य समिति विराटनगरबाट २०५३ मा सम्मानित, महाकवि देवकोटा सम्मान २०६६, गो.द.वा. चौथो २०४०, रेडियो नेपाल, हिमशिखर फाउण्डेशन, देवकोटा स्मृति सभा, सुगन्ध परिवार आदिबाट सम्मानित ।
तृषितको राजधानीको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय चिकित्सा पेशामा सक्रिय तृषितको स्वास्थ्यमा खरावी देखिएपछि तीन महिनाअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
तृषित विगत दुई वर्षदेखि मृगौला र नशा सम्बन्धी रोगबाट पीडित हुँदै आउनु भएको थियो । तृषितको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ देखि १२ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा राखिएको थियो ।आँसु झर्दाखेरि पनि रूवाई भन्न सकिएन
तिमी मेरो होइनौ पनि पराई भन्न सकिएन
कस्तो माया लाइएछ आˆनै मन मारिदिने
कस्तो बत्ती बालिएछ रातै लामो पारिदिने
उनका प्रकाशित कृति
ड्ड फूल थरिथरिका ¬२०३३, एक मनको अनेक मृत्यु ¬२०३७, शोरा ¬२०४७, मनदेखिमनसम्म २०६५ गीत सङ्ग्रह । ड्ड क्षितिजको पृष्ठभूमिमा ¬२०५०, राममान ‘तृषित’का कविता ¬२०५४, बहुलाकोहातमा बन्दुक ¬२०५६ कविता सङ्ग्रह । ड्ड प्रेयसीका आँखासित पिरतीका कुरा ¬२०५४, गजल सङ्ग्रहड्ड अनुत्तरित प्रश्न ¬२०५७ लघुकविता सङ्ग्रहड्ड बन्दुकको नालबाट बाँसुरीको धून ¬२०५७, आज मान्छे खोज्नुपर्ने भएको छ¬२०५७, मुक्तक सङ्ग्रहड्ड भजनका नया पाइला ¬२०६४, भजन सङ्ग्रह,ड्ड लामबाहिर ¬निबन्ध सङ्ग्रह २०६१,ड्ड सर्जक ‘तृषित’का विचार शृफ्ला, कृति समीक्षा ¬२०६४ड्ड ६ वटा गीति एल्बम ।
सम्मान र पुरस्कार
छिन्नलता गीत पुरस्कार २०४७, व्यथित काव्य पुरस्कार २०६७, नातिकाजी विशेष सङ्गीत सम्मान २०६६, सुरभि नवरत्न स्रष्टा सम्मान २०६७, नेपाली साहित्य समिति विराटनगरबाट २०५३ मा सम्मानित, महाकवि देवकोटा सम्मान २०६६, गो.द.वा. चौथो २०४०, रेडियो नेपाल, हिमशिखर फाउण्डेशन, देवकोटा स्मृति सभा, सुगन्ध परिवार आदिबाट सम्मानित ।
अन्ततः दलहरुले आफ्नो कमाईखाने भाँडो सुरक्षित बनाएका छन् । जेठ १४ जनताले अब के हुन्छ भन्ने त्रासमा बिताएका थिए भने नेताहरुले आफ्नो कमाई खाने भाँडो संविधानसभालाई कसरी बचाउने भनेर रातभर जाग्राम नै बसेका थिए । कसरि थपियो संविधानसभाको म्याद, अनलाईनखबरले छापेको रिपोर्टिङ मैले यहाँ साभार गरेको छु, दलहरुबिच भएको सहमतिको पानासहित ।
'प्रमुख तीन दलबीच प्रधानमन्त्रीले राजीनामा दिने सहितका पाँच बुँदे सहमतिसँगै पहिलो चरणमा संविधानसभाको म्याद तीन महिना थपिएको छ ।
लामो छलफलपछि आइतबार विहान करिव सवा चारबजेतिर माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिने सहितको सहमति भएको हो ।
सहमतिसँगै बसेको संसदको बैठकले दुर्इ तिहार्इ बहुमतले अन्तरिम संविधानको धारा ६४ संशोधन गरी संविधानसभाको म्याद तीन महिना थपेको हो । निर्वाचनमा विधेयकको पक्षमा ५ सय ४ तथा विपक्षमा चार मत परेको थियो । बैठकमा ८८ जना सभासद भने तटस्थ बसेका छन् ।
प्रमुख तीन दलबीच तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने, तीन महिनाभित्र संविधाननसभाबाट संविधानको पहिलो मस्यौदा तयार पार्ने सहमति भएको छ ।
तीन महिनामा शान्ति प्रक्रिया पुरा भएपछि पुनः म्याद थपिने कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । सहमतिको तेस्रो बुँदामा नेपाली सेनालाई समावेशी बनाउने लगायतका मधेसी मोर्चासँग विगतमा भएका सहमतिहरुको प्रभावकारी कार्यानवयन गर्ने उल्लेख छ ।
यसैगरी सहमतिको चौथो बुँदामा संविधानसभाको समयावधि तीन महिना थप्ने तथा पाँचौ बुँदामा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त्र गर्ने उल्लेख छ ।
सहमति पत्रमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले हस्ताक्षर गर्नु भएको छ ।'
सूचना-प्रविधिमा भएको द्रुतत्तर विकासले अहिले असम्भव कुराहरुलाई पनि सम्भव तुल्याउँदै लगेको छ । हालै क्यानेडिएन अनुसन्धाताहरुको एक टोलीले क्रेडिट कार्डजस्तै लचकता भएको जहाँ पनि बोक्न मिल्ने 'प्लास्टिक स्मार्ट फोन' को विकास गरेका छन् ।
'डब्ड पेपरफोन' नाम दिइएको '९.५ डायगोनल थिन फिल्म फ्लेक्जिवल डिस्प्ले' भएको उक्त स्मार्टफोन आगामी दिनको पेपर-थिन हृयाण्डसेट र ट्याव्लेट भएको बताइएको छ । यस स्मार्टफोनमा प्रयोगकर्ताले फोन कल गर्न, गीत बजाउन, गुगलको नक्सा हर्ेन तथार् इबूक आदि पढ्नको लागि कुनै पनि प्रकारको कि थिच्नु नपर्ने साथै स्त्रिmन टच पनि गर्न नपर्ने जनाइएको छ । लचकदार फोनको कुनामा हलुका दोबारेर साथै दायाँतिरको किनारमा अगाडि र पछाडि रोलिङ गरेर यसमा सबै कमान्डहरु दिन सकिने अनुसन्धाताहरुले बताएका छन् । उनीहरुका अनुसार अहिले चलनचल्तिमा रहेको स्मार्टफोनले जस्तै यसले पनि काम गर्दछ ।
लचकदार डिस्प्ले भएका कारण यो फोनलाई खल्तीमा समेत राख्न सकिने छ । अनुसन्धानमा संलग्न टिमका टोलीनेता रोएल भर्टगालले भने 'यो भविश्य हो । पाँच वर्षा यो सबै देखिन र महशुस गरिन लागिएको छ ।' यस अल्ट्रा थिन स्मार्टफोनको विकाससँगै भविष्यमा अफिसहरुमा पेपर तथा प्रिन्टर आदिको आवश्यकता घट्दै जाने यसका प्रयोगकर्ताले डकुमेन्ट स्टोर गर्नका साथै अन्तरक्रियाहरु सजिलै गर्न सक्ने उनीहरुले दावी गरेका छन् । उनीहरुले भने -'यसमा तपाईले दोबारेर, कुनाका भागहरु फर्काएर पेजहरु खोल्नका साथै सिसाकलमको सहायताले पनि लेख्न सक्नुहुनेछ ।'
अन्वेषकहरुले नाडी घडीझैं लगाउन मिल्ने कम्प्युटरको विकास पनि गरेका छन् । नाडीबाट खोलेपछि यसलाई अहिलेको नोटबुकजस्तै गरि चलाउन सकिने बताइएको छ । यी दुबै उत्पादनहरुलाई सहजरुपमा बजारमा पाउनका लागि कम्तिमा ५ वर्षेखि १० वर्षलाग्ने उनीहरुले बताएका छन् ।
नेपाली समाजमा हर्ुकदै गरेको चेतनाको लहर अब नयाँ पूस्तामा राम्रैसँग देखा पर्न थालेको छ । हिजोसम्म विद्यार्थीहरुलाई राजनीतिक दलहरुले राजनीतिका लेक्चर दिएर प्रयोग गर्ने गर्थे तर आजका विद्यार्थी तथा युवा स्वतस्फर्ूत राजनीतिक विचारलाई बुझने अनि राज्यप्रतिको जिम्मेवारीलाई महशुस गर्न सक्ने भएको उदाहरण भर्खरै मात्र राजधानीमा संविधान समयमै निर्माण गर्न दबाद दिने प्रयोजनले आयोजित एउटा स्वतस्फर्ूत युवाहरुको जमघटले प्रष्ट पारेको छ ।
शिक्षाको स्तरमा हुँदै गरेको परिष्करण र प्रविधिको सहज पहुँचले नेपाली युवाहरु विशेष गरि सहरिया युवाहरुलाई लाग्दै आएको राज्यप्रतिको उत्तरदायित्वबाट पन्छिदै गएको भन्ने आरोपलाई ठूलै झापड हानेको थियो उक्त भेलाले र्।र् इन्टरनेटको सामाजिक सन्जाल फेसबुक र र्टर्ुइटर जस्ता विश्वव्यापी सञ्जालभित्र उनीएका नेपाली युवाहरुले स्वतस्फर्ूत रुपमा गरेको उक्त दबाबले यहाँ अब कोही राजनीतिक व्यक्तित्व या त सामाजिक अगुवाको भेषधारीहरुको नेतृत्व नभए पनि युवाहरुले यसरी खबरदारी गर्न सक्छन् भन्ने उदाहरण बनेको छ । मैले उक्त कुरालाई नजिकबाट नियाल्न नपाए पनि विभिन्न अनलाई समाचारमार्फ पढ्ने मौका पाएँ । नेपालबाट दर्ता भएका ९ लाख फेसबुक प्रयोगकर्ता र लाखौं र्टर्ुइटरकर्ताहरु भोली एकै ठाउँमा उभिएर यसरी नै खबरदारी र राज्यप्रतिको उत्तरदायित्वलाई सोच्ने हो भने देशलाई बचाउन सकिन्छ । मैले यहाँ नागरिक न्यूजको अनलाई संस्करणमा प्रकाशित यसै सम्बन्धि रिपोर्टिङलाई साभार गरेको छु ।
"आम चासोको विषयलाई लिएर शनिबार राजधानीमा भएको युवा भेलाले इन्टरनेटमा सामाजिक सन्जालको प्रभावकारिता साबित गरेको छ। जेठ १४ गतेभित्रै संविधान जारी गर्न दबाब दिने उद्देश्यले माइतीघर मण्डलामा जम्मा भएका फेसबुक र ट्विटर प्रयोगकर्ताको नारा थियो - ज्याला पुरा लियौ, अब संविधान देऊ।
आयोजक कोही नरहेको र कसैसँग निम्तो दिनेको विवरण थाहा नभएका सबै त्यहाँ आफ्नो इन्टरनेट भित्तोमा टाँसिएको सूचना पढेकै भरमा जम्मा भएका थिए। यसरी जम्मा हुने केही सय मात्र भए पनि उनीहरूको जमघट काठमाडौंका कुनै पनि भेलाभन्दा एकदमै भिन्न थियो।
फेसबुक र ट्विटरमा सक्रिय मिस नेपालदेखि लिएर नयाँ पुस्तालाई लोभ्याइरहेका सिने अभिनेता अनि कुनै राजनीतिक दलमा आवद्ध नरहेका विद्यार्थी अगुवा। त्यहाँ जम्मा भएका सञ्चारकर्मी पनि फेसबुककै सूचनाका भरमा पुगेका थिए।
नेताहरूले लामो समयसम्म संविधान दिन नसकेको र शान्ति प्रक्रिया पनि टुंगोमा पुर्याउन नसकेको सहभागीको आरोप थियो। कार्यक्रममा उपस्थित सबैले मण्डलासँगैको ट्राफिक आइल्यान्डलाई साङ्ग्लो बनाएर घेरेका थिए। उनीहरूको हातहातमा संविधान तयार पार्नुपर्ने नारा लेखिएको प्लेकार्ड थियो।
सबैलाई पालैपालो आफ्नो मनमा लागेको कुरा बोल्ने मौका दिइँदा भाषण गर्ने कला जानेका केही युवाले मनमा दबिएर बसेको आक्रोश अभिव्यक्त गरेका थिए। केहीले भने कविताका माध्यमबाट त्यसलाई प्रकट गरे।
एक म्याद वर्ष थपिसकेर पनि परिणाम नआएपछि फेरि थप्न खोज्नु जनादेशप्रतिको ठूलो अपमान भएको उनीहरूको आरोप छ। ‘छोटो समयमै पनि संविधान जारी गर्न सक्छौं भनेर धेरै पटक नेताहरूले भन्दै आएका छन्,' एक सहभागीले भने, ‘अब त्यसो गरिएन भने जनताको आकांक्षाप्रति ठूलो विश्वासघात हुनेछ।'
फेसबुकमा यो जमातलाई प्रभावकारी बनाउन खोलिएको समूह ‘नेपाल युनाइट्स'का अनुसार यस किसिमको कार्यक्रमलाई निरन्तरता दिइनेछ।"
राजेश हमाल अर्थात् कलिउडका कुमार महानायक, जीवनको उत्तर्रार्धतिर प्रवेश गर्दै गर्दा यतिखेर जर्ुर्दै गरेको बिबाह-लगनका कारण चर्चामा छन् । शिक्षित नायक भनेर पनि भनिने राजेश हमालले अहिलेसम्म थुप्रै युवतिसँग सम्वन्ध कायम गरेको भएपनि ती सम्बन्धहरुले परिपक्वता नपाई तोडिएको कुराहरु मैले पहिले-पहिले थुप्रै मिडियाहरुमार्फ पढेको थिएँ ।
मैले पहिलोपटक हेरेको नेपाली चलचित्र 'सिमाना'मा देखेको थिएँ राजेश हमाललाई । त्यसपछि थुप्रै नेपाली चलचित्रहरु हेरें उनी नायको भएको । नेपाली सिनेमाको क्रेजी नै नभए पनि राजेशलाई म राम्रो नायक भनेर चिन्छु । एउटा कुरा, उनी अविवाहित भएर पनि होला, उनको समाचार, अन्तरवार्ता आदि देख्नासाथ नपढी छोड्ने प्रायः कमै होलान्, त्यस्तै म पनि उनी सम्बन्धित समाचार तथा उनका अन्तरवार्ताहरु भेटे जति पढेको छु । उनी जस्तै कोमल वलीको पनि पढ्ने गरेको छु । कतिपटक त राजेश र कोमलको 'केमिष्ट्र' आदिको बयान गरिएका समाचारहरु पनि पढ्न पाईयो समाचार माध्यमहरुमा । रमाईलै छ जे होस् राजेश हमालको जीवनपद्धती पनि ।
राजेशले बिहे गर्ने कुरा पढ्न पाइए पनि कोसँग गर्ने हो भन्ने कुरा चाहीँ पढ्न पाईएको छैन । तर जे होस्, ढिलै भए पनि राजेशको बिबाह हुने प्रायः पक्का भएको खबरले राजेशका 'फ्यान'हरु त पक्कै पनि मख्खै भएकै होलान् नै, म पनि त्यो पहिलेको -राजेशले कहिले विवाह गर्ने होला-) भन्ने उत्सुकता मेटिनेभयो भन्नेमा भने ढुक्क छु । राजेशलाई अग्रिम बधाई ! अनि सबै मिलेर एकचोटी कोमल वलीको पनि कामना गरौं, कि छिट्टै राजेशको जस्तै खबर सुन्न पाईयोस् ।
ब्लगलाई परिस्कृत गर्ने क्रममा मेरो ब्लगगको बायाँ र्साईडबारमा राखिएको 'फोटो ब्लग' लिङ्कलाई पर्ूण्ाता प्रदान गर्ने क्रम लगभग अन्तिम चरणमा पुगेको छ । मैले आज फोटो ब्लगको औपचारिक प्रकाशन गरेको छु । आफ्नै दर्ुइ-चार फोटोहरु प्रकाशन गरेर सुरु गरेको यस ब्लगमा म आफूले खिचेका र आफ्नै व्यक्तिगत र पारिवारिक फोटोहरु प्रकाशन गर्दै जानेछु । मैले यो टेम्प्लेट पनि 'सिम्प्लेक्स डिजाईन'बाट नै लिईएको हो ।
बाटुलो मुहार, त्यो मुहारले मुस्कान छर्दा गालामा डिम्पल पर्ने । त्यसैले सबैले 'आहा कस्ती राम्री, नायिका जस्तै' भन्छन् उनलाई । तर नायिका हैनन उनी । नायिका बन्ने सपना थाँती राखेर उनी गत वर्ष मोडलिङमा छिरिन् । 'मिस इ कलेज-२०१०'मा मिस बेस्ट हेयरको उपाधि पनि जितिन् । यिनी हुन् मोडल मोनिका खड्का । पछिल्लो समय मोडलिङ छाउँदै गरेकी मोनिका निकै फर्साईलोसँग बोल्छिन् र भन्छिन पनि,' मलाई साथीहरुले यो बढी बोल्छे भन्छन् । सबैसँग हाँसेर मिठोसँग बोल्नु नराम्रो हो त सर ?'
ललितपुर सुनाकोठीकी यी मोडलको अर्को परिचय हो ब्युटिसियन । मानिसलाई सुन्दर पार्न निक्कै खप्पीस छिन् उनी । त्यसैले ललितपुरकै कुमारीपाटीमा नेचर ब्युटी क्लब सँञ्चालन गर्दै आएकी छिन् मोनिकाले । ललितपुरकै लगनखेल स्थित ग्लोबल भिलेज कलेजमा स्नातक दोस्रो बर्षमा अध्ययनर मोनिकाको सपना हो,' हवाइ परी बन्नु । त्यसैले उनले एयरहोस्टेजको प्रशिक्षण लिँदैछिन् । २१ बसन्तको सँघारमा पुगेकी मोनिकाका थुप्रै केटा साथी छन् । तर अँग्रेजी शब्द ब्वाईफ्रेन्ड ले जनाउने प्रेमी छैनन् । ब्वाई फ्रेन्ड बन्न उनलाई अनगिन्ती प्रस्तवा पनि नआउने हैनन, । तर मनले खाएको पाएकी छैनन उनले ।
कस्तोलाई उनको मनले खान्छ त ? जवाफमा लाजको लाली छर्दै मन्द मुस्कानका साथ उनले भनिन्,' बिबाह गर्ने प्रेमी (ब्वाईफ्रेन्ड) भने छैन । सुन्दर, शुशिल, मेरा भावनालाई बुझ्ने पाएँ भने मात्र प्रेम गर्छु ।' त्यो प्रेमीले आफुलाई जीवनभर पति बनेर साथ दिनु पर्ने उनको सर्त छ । सेक्सको बारेमा खुलेर कुरा गर्ने मोनिकाले फेरी पनि केही सँकोच मन्दै भनिन्,'प्रकृतिले सबैलाई सेक्स दिएको छ । यसको बारेमा बहस गर्न के को लाज ?' यसो भन्दैमा सामाजिक मर्याद नाघेर सेक्सको चर्चा गर्नु र विवाह अघि मन मिल्यो भन्दै यौन सम्बन्ध राख्नु राम्रो हैन भन्ने सुझाब छ उनको ।
ललितपुर सुनाकोठीकी यी मोडलको अर्को परिचय हो ब्युटिसियन । मानिसलाई सुन्दर पार्न निक्कै खप्पीस छिन् उनी । त्यसैले ललितपुरकै कुमारीपाटीमा नेचर ब्युटी क्लब सँञ्चालन गर्दै आएकी छिन् मोनिकाले । ललितपुरकै लगनखेल स्थित ग्लोबल भिलेज कलेजमा स्नातक दोस्रो बर्षमा अध्ययनर मोनिकाको सपना हो,' हवाइ परी बन्नु । त्यसैले उनले एयरहोस्टेजको प्रशिक्षण लिँदैछिन् । २१ बसन्तको सँघारमा पुगेकी मोनिकाका थुप्रै केटा साथी छन् । तर अँग्रेजी शब्द ब्वाईफ्रेन्ड ले जनाउने प्रेमी छैनन् । ब्वाई फ्रेन्ड बन्न उनलाई अनगिन्ती प्रस्तवा पनि नआउने हैनन, । तर मनले खाएको पाएकी छैनन उनले ।
कस्तोलाई उनको मनले खान्छ त ? जवाफमा लाजको लाली छर्दै मन्द मुस्कानका साथ उनले भनिन्,' बिबाह गर्ने प्रेमी (ब्वाईफ्रेन्ड) भने छैन । सुन्दर, शुशिल, मेरा भावनालाई बुझ्ने पाएँ भने मात्र प्रेम गर्छु ।' त्यो प्रेमीले आफुलाई जीवनभर पति बनेर साथ दिनु पर्ने उनको सर्त छ । सेक्सको बारेमा खुलेर कुरा गर्ने मोनिकाले फेरी पनि केही सँकोच मन्दै भनिन्,'प्रकृतिले सबैलाई सेक्स दिएको छ । यसको बारेमा बहस गर्न के को लाज ?' यसो भन्दैमा सामाजिक मर्याद नाघेर सेक्सको चर्चा गर्नु र विवाह अघि मन मिल्यो भन्दै यौन सम्बन्ध राख्नु राम्रो हैन भन्ने सुझाब छ उनको ।













