ब्लग रुचाउने मित्रहरू !

ब्लग अर्काइभ

You Are Here: Home - Literature , Topnews - गीत


संसार भन्नु तिमी नै मेरो, छुट्टएिर कहाँ बाँचुँ
तिमी लडे दुख्छ मलाई, घाउ एउटै कहाँ हाँसुँ ।

बोली, बचन अनि त्रि्रो हाँसोहरु सधैं देखुँ,
त्रि्रो-मेरो प्रेमकथाका, गीतहरु धेरै लेखुँ
मेरो भन्नु तिमी नै हौ, छुट्टएिर कहाँ बाँचुँ,
तिमी लडे दुख्छ मलाई, घाउ एउटै कहाँ हाँसुँ ।

आधा पेट खाऔं बरु, माया-प्रिती साट्न पाउँ
अँगालोमै कस्सिएर एउटा जूनी काट्न पाउँ,
जीवन भन्नु तिमी नै हौ, छुट्टएिर कहाँ बाँचुँ,
तिमी लडे दुख्छ मलाई, घाउ एउटै कहाँ हाँसुँ ।

0 comments

Leave a Reply